शनिबार, जेठ २४, २०८२

बझाङमा भूकम्पको अर्को शक्तिशाली झट्का

 |  मंगलबार, असोज १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १६, २०८०

vianetvianet

सुदूरपश्चिमको बझाङमा भूकम्पको दोस्रो झट्का महसुस भएको छ। आज दिउँसो २५ मिनेटको फरकमा दुईपटक भूकम्प  महसुस भएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसपछि ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको महसुस सुदूपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशसमा समेत गरिएको छ। पहिलो भूकम्प तालकोट गाउँपालिका आसपास केन्द्रबिन्दु बनाएर गएको थियो। दोस्रो चैनपुर आसपास केन्द्रबिन्दु बनाएर गएको हो।

क्षतिबारे भने कुनै विवरण प्राप्त भएको छैन।

प्रकाशित: Oct 03, 2023| 15:32 मंगलबार, असोज १६, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बाढीको डरले घर छाड्दै

बाढीको डरले घर छाड्दै

तीन तिर जोगबुडा नदी र अर्कोतर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ।