बुधबार, भदौ १०, २०८३

समाज

दाङमा ६ र बाँकेमा आठ काेराेना संक्रमितको मृत्यु

लुम्बिनी प्रदेशको दाङ र बाँकेमा गरी १४ जनाको कोभिड संक्रमणबाट मृत्यु भएको छ। मृत्यु भएकामध्ये दाङका ६ र बाँकेका आठ छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

जसपा र माधव नेपालले हिम्मत देखाउन सकेनन् : प्रदीप पौडेल

नेपाली कांग्रेस संविधानप्रति प्रतिबद्ध छ। हामीसँग राजनीतिक संस्कार छ।  लोकतन्त्र, संविधान र जनताका लागि जस्तोसुकै लडाइँ लड्न तयार छौं। हाम्रो लडाइँ सधैं विवेकपूर्ण र संयमित हुन्छ। हामीले हारेका छैनौं।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

एकै घरका तीन संक्रमितको मृत्युपछि गाउँले थप त्रसित 

बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना ससंक्रमणबाट मृत्यु भएको छ। उनीहरूको एक साताभित्रै मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

ओलीलाई बधाई दिँदै वामदेवले भने- पार्टी एकता निर्माणमा सफलता मिलोस्

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको एकता निर्माणमा सफलता मिलोस् भन्दै शुभकामना दिएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

नारायणकाजीले एमालेलाई दिए बधाई, भने- अब माओवादीले अरूको विरोधमा समय खेर फाल्न हुँदैन

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले माओवादीले अब प्रतिक्रियात्मक भएर अरूको विरोधमा समय खेर फाल्न नहुने बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

काठमाडौंबाट हुने सम्पूर्ण ढुवानी सेवा जेठ १० सम्म स्थगित

सामान ढुवानी व्यवसायीहरूले काठमाडौं उपत्यकाबाट हुने सम्पूर्ण ढुवानी सेवा जेठ १० गते सम्मका लागि स्थगित गर्ने निर्णय गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

विराटनगरमा काेराेना संक्रमणबाट एक अधिकारकर्मीकाे मृत्यु

काेराेना संक्रमणबाट विराटनगरमा एक अधिकारकर्मीकाे मृत्यु भएकाे छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

सिरहामा तीन साता थपियाे निषेध आदेश

कोभिड-१९ संक्रमितकाे संख्या दिनानुदिन बढ्दै गएपछि सिरहामा तीन साताका लागि निषेध आदेश थप गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

इद-उल-फित्रले सामाजिक सद्भाव अभिवृद्धि गर्ने राष्ट्रपति र प्रधानमन्त्रीकाे विश्वास

राष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सद्भावको चाडका रूपमा मनाइने इद पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

प्रदेश १ मा दुई महिनामा १४९ जनाको मृत्यु

प्रदेश १ मा कोरोना संक्रमणको दोश्रो लहर सुरु भएपछि १४९ जनाको मृत्यु भएको छ। कोरोनाको दोश्रो लहर सुरु भएपछि गत चैत २ गते प्रदेश १ मा पहिलो पटक संक्रमणबाट मृत्यु...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

प्रधानमन्त्री ओलीको शपथ दिउँसो साढे २ बजे

प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथ आज दिउँसो साढे २ बजे लिने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

झापामा लम्बियो निषेध आदेश : घर बाहिर ननिस्कन आदेश

झापामा थप एक साताका लागि निषेध आदेश लम्बिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

एमाले कमजोर हुनु हुँदैन : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमाले कमजोर हुन नहुने टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

तिरस्कृत ओली फेरि चतुर सावित भए : बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

कञ्चनपुरमा ट्रयाक्टरको ठक्करबाट दुई जनाको मृत्यु

कृष्णपुर नगरपालिका-६ मौरीफाँटामा बिहीबार से १ त ४४४१ नम्बरको ट्रयाक्टरले से ३ प ३००४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

लय समात्दै गरेको खेल क्षेत्र फेरि अवरुद्ध

अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन फुटबल लिग स्थगित भएको सूचना मंगलबार दिएको छ। लामो योजना र केही समय चल्ने प्रतियोगिता अब कहिले हुने हो टुंगो छैन। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

केपी शर्मा ओली बने तेस्रो पटक प्रधानमन्त्री

केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

कांग्रेसको क्रियाशील सदस्यता विवरण सार्वजनिक

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका सन्दर्भमा पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्रानुसार प्रक्रिया पुर्याई विवादरहित प्राप्त क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

बहुमतको सरकारका लागि दाबी पेस भएन 

बहुमतको सरकारका लागि कुनै पनि दलका नेताले दाबी पेस गर्न सकेनन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

प्रदेश १ मा कोरोनाका १० हजार सक्रिय संक्रमित 

प्रदेश १ मा कोरोनाको सक्रिय संक्रमितको संख्या १० हजार ६१४ पुगेको छ। मोरङमा मात्र ४ हजार ८४० जना सक्रिय संक्रमित छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८