बुधबार, भदौ १०, २०८३

एमाले कमजोर हुनु हुँदैन : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमाले कमजोर हुन नहुने टिप्पणी गरेका छन्।
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमाले कमजोर हुन नहुने टिप्पणी गरेका छन्।

अध्यक्ष थापाले शुक्रबार बिहानै ट्वीट गर्दै लेखेका छन्, '२०७४ मा देशीविदेशी शक्तिले राप्रपा फुटाइदिए, परम्परागत राष्ट्रवादी शक्ति क्षतविक्षत भयो। हामी विस्तारै उठ्दै छौं। फुटको डिलबाट एमाले फर्केको छ। पार्टी एकता कायम राख्नोस्।'

उनले नाम/काम जे भए पनि एमाले वाम झुकाव भएको प्रजातान्त्रिक दल भएको बताउँदै यो शक्ति कमजोर हुनुनहुने बताएका छन्।

प्रकाशित: May 14, 2021| 01:33 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।