बुधबार, भदौ १०, २०८३

समाज

कर्णालीका ३ मन्त्री : न शपथ, न जिम्मेवारी

नियुक्त भएको ३ दिन वितिसक्दा पनि कर्णाली प्रदेशका ३ जना मन्त्रीले शपथ लिन र जिम्मेवारी पाउन सकेका छैनन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

एमालेका ओली र नेपाल पक्षबीच वार्ता सुरु

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच वार्ता सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

एकैदिन ६ हजारभन्दा धेरै संक्रमणमुक्त 

शुक्रबार एकैदिन ६ हजारभन्दा बढी कोरोना संक्रमित कोरोनामुक्त भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

चिकित्सकको सिफारिसबिना घरमा अक्सिजन नराख्न स्वास्थ्य मन्त्रालयको आग्रह

चिकित्सकको सिफारिसबिना घरमा वा संस्थामा अक्सिजन सिलिन्डर नराख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

शुक्रबार थपिएका संक्रमित सबैभन्दा धेरै ३०–३९ वर्षका 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेमध्ये सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

वार्ताका लागि माधव नेपालसहित नेताहरु सिंहदरबारमा

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सिंहदरबारमा वार्ता हुँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

सर्वोच्चले सच्यायो पूर्व निर्णय : संवेदनशील र सार्वजनिक विषयमा सुनुवाइ हुने

निषेध आदेश अवधिमा कतिपय विषयका मुद्दामा सुनुवाइ नगर्ने निर्णयमा सर्वोच्च अदालतले पुनर्विचार गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

आईसीयू र भेन्टिलेटरमा १,७०५ जना संक्रमित 

नेपालमा कोरोना संक्रमणको दर बढेसँगै आईसीयू तथा भेन्टिलेटरमा भर्ना हुने संक्रमितको दर पनि बढेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

पछिल्लो २४ घण्टामा ८,५२० जनामा कोरोना, २०३ को मृत्यु

पछिल्लो २४ घण्टामा ८ हजार ५२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

एक महिनामा १,६११ जना कोरोना संक्रमितको मृत्यु

कोरोनाको दोस्रो लहरसँगै वैशाख महिनामा संक्रमितको मृत्यु हुने क्रम बढेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

जसपा संसदीय दलको नेतामा राजेन्द्र महतो चयन

जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएका छन्। सांसद प्रमोद साहले दलको नेतामा महतोलाई चयन गरिएको जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

दैलेखमा बन्चरो प्रहार गरेर बाबुको हत्या

दैलेखमा एक व्यक्तिले बन्चरो प्रहार गरेर बाबुको हत्या गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

४५ जिल्लाका कांग्रेस क्रियाशील सदस्यको विवरण सार्वजनिक

नेपाली कांग्रेसले ४५ वटा जिल्लाका क्रियाशील सदस्यको विवरण सार्वजनिक गरेको छ। केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले ४५ जिल्लाका ८० निर्वाचन क्षेत्रको क्रियाशील सदस्यको विवरण आफ्नो वेबसाइटमा राखेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

यस्तो छ नवगठित मन्त्रिपरिषद्

नवगठित मन्त्रिपरिषद् २५ सदस्यीय छ। जसमा एक जना  प्रधानमन्त्री, एक जना उपप्रधानमन्त्री, २० मन्त्री र तीन राज्यमन्त्री छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

अस्पताललाई अक्सिजनकाे काेटा स्थगित, साविककै अनुसार दिन मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमितहरुको उपचार तथा व्यवस्थापन गर्न कोभिड १९ अस्पतालहरुमा अक्सिजनको आपूर्ति व्यवस्थापनलाई सहजीकरण गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

ओली फागुन २८ गतेको निर्णय फिर्ता लिन तयार : नेपाल

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले शुक्रबार संसद् भवनमा पत्रकारसँगको कुराकानीमा फागुन २८ को निर्णय फिर्ता लिई २०७५ जेठ २ को संरचनाअनुसार पार्टी सञ्चालन गर्न अध्यक्ष केपी शर्मा ओली सहमत भएको...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

माटोको ढिस्कोले पुरिएर आमाछोराको मृत्यु

बागलुङको निसीखोला गाउँपालिका–२ फलाँटेचौरमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

महामारी रोकथाममा एकजुट भएर लाग्न आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधनस्रोतको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

एम्बुलेन्सले शुल्क लिए उजुरी गर्न महानगरको अपिल

काठमाडौं महागरपालिकाले आफ्नो आर्थिक सहयोगमा सञ्चालित आएका एम्बुलेन्स निशुल्क भएकाले कसैले शुल्क लिएमा खबर गर्न अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

अक्सिजनको सहजताका लागि मन्त्रालयले दियो फोन नम्बर

कोभिड–१९ को उपचार गराइरहेका अस्पतालहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ सै घण्टा अक्सिजन आपूर्ति सहजीकरणका लागि मोबाइल हटलाइन नम्बर उपलब्ध गराएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८