बुधबार, भदौ १०, २०८३

एकैदिन ६ हजारभन्दा धेरै संक्रमणमुक्त 

शुक्रबार एकैदिन ६ हजारभन्दा बढी कोरोना संक्रमित कोरोनामुक्त भएका छन्।
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

काठमाडौं– शुक्रबार एकैदिन ६ हजारभन्दा बढी कोरोना संक्रमित कोरोनामुक्त भएका छन्।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १३५ जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन्। हालसम्म नेपालमा संक्रमणमुक्त हुनेको दर ७४.५ प्रतिशत छ। अहिलेसम्म ३ लाख २७ हजार ६५३ जना कोरोनामुक्त भएको मन्त्रालयको तथ्यांक छ। 

आज देशभर ८ हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। हाल देशभर १ लाख ७ हजार ३३६ जना सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
 

प्रकाशित: May 14, 2021| 12:58 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।