बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चिकित्सकको सिफारिसबिना घरमा अक्सिजन नराख्न स्वास्थ्य मन्त्रालयको आग्रह

चिकित्सकको सिफारिसबिना घरमा अक्सिजन नराख्न स्वास्थ्य मन्त्रालयको आग्रह

चिकित्सकको सिफारिसबिना घरमा वा संस्थामा अक्सिजन सिलिन्डर नराख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। 
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

काठमाडौं– चिकित्सकको सिफारिसबिना घरमा वा संस्थामा अक्सिजन सिलिन्डर नराख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। 

मन्त्रालयमा बिहीबार बसेको सचिवस्तरीय बैठकले निर्णय गरेअनुसार मन्त्रालयले चिकित्सकको सिफारिस बाहेक घरमा वा संस्थामा अक्सिजन सिलिन्डर नराख्न आग्रह गरेको हो।

साथै घरमा वा संस्थामा भएका सिलिन्डर नजिकको अस्पताल वा स्थानीय प्रशासनमा उपलब्ध गराउन पनि आग्रह गरिएको छ। 
 

प्रकाशित: May 14, 2021| 12:50 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।