बुधबार, भदौ १०, २०८३

समाज

गण्डकीमा थपिए ७७० संक्रमित, १४ जनाको मृत्यु

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ७७० जना कोरोना संक्रमित  थपिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

डडेल्धुरा अस्पताललाई २० सिलिण्डर अक्सिजन हस्तान्तरण

नेपाली कांग्रेस डडेल्धुराले गठन गरेको सेवा दलले सिलिण्डरमा अक्सिजन भरेर डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

सुदूरपश्चिमवासीले उपचार नपाए विद्रोह हुने अस्पताल अध्यक्षको चेतावनी

धनगढीस्थित सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशीले सुदूरपश्चिमवासीले सहज रुपमा उपचार नपाए विद्रोह हुने चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

कोरोना दोस्रो लहर : मृत्यु हुनेमा सक्रिय उमेर समूहका बढी

कोरोनाको दोस्रो लहरमा जेष्ठ नागरिक कम संक्रमित हुनुमा खोपले काम गरेको जनस्वास्थ्यकर्मीको विश्वास छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

सेती अस्पतालमा गरिएको परीक्षणमा थप ५५५ मा कोरोना पुष्टि, ६ को मृत्यु

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

प्रधानमन्त्रीले विज्ञ र निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आज जनस्वास्थ्य विज्ञ र निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गर्दैछन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने

भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने भएको छ। भक्तपुरकै मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले अक्सिजन उत्पादन सुरु गरेलगत्तै भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने प्रक्रिया...
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

लापरवाही बढेको भन्दै प्रादेशिक अस्पताल अगाडि नेविसंघको प्रदर्शन 

कोरोना महामारीको बेला उपचारमा लापरवाही बढेको आरोप लगाउँदै नेपाल विद्यार्थी संघले प्रादेशिक अस्पताल अगाडि प्रदर्शन गरेको छ। 
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

प्रधानमन्त्रीज्यू, आर्यघाटमा पुग्ने लासहरूको संख्या घटाउने प्रयत्न गरौं 

पुनर्नियुक्ति हुनुभएको यो क्षणमा म मेरो प्रधानमन्त्रीलाई अनुरोध गर्न चाहन्छु– अब केही दिन मात्र केही दिन छाडिदिनुस् पार्टीभित्रको विवाद मिलाउन, चर्काउन वा फकाउन, फुटाउन सबै कुरा छाडिदिनुस्। 
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

बेवारिसे ३५० गाईबाच्छाको उद्धार

असहाय गाईबाच्छा संरक्षण अभियानले बितेका दुई वर्षमा सडक पेटीका बेवारिसे ३५० गाईबाछा विभिन्न स्थानबाट उद्धार गरी व्यवस्थापन गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

कवाडी संकलन गरेर परिवार पाल्नेलाई निषेध आदेश बन्यो अभिशाप

आमाको किरिया बसेका उनलाई आमा गुमाउदाको पीडा त छ नै अब हातमुख कसरी जोड्ने अर्को त्रास छ। उनले केही दिनअघि मात्रै १८ वर्षीय छोरो रामईश्वर मण्डललाई गुमाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

जसपाको उपेन्द्र–बाबुराम पक्षले बोलायो कार्यकारिणी समितिको बैठक

जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षले कार्यकारिणी समितिको बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

राप्रपाको महाधिवेशन स्थगित

जेठ २२ देखि २५ सम्म काठमाडौंमा हुने भनिएको राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

माधव-झलनाथ पक्ष आज पनि केन्द्रीय सदस्यहरूसँग छलफलमा

सत्तारूढ नेकपा (एमाले) को माधव-झलनाथ पक्षले आज पनि आफू निकट केन्द्रीय सदस्यहरूसँग छलफल गरिरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

नेकपा एमालेले आज कार्यदलको टुंगो लगाउँदै

नेकपा एमालेले पार्टीभित्र देखिएको विवाद समाधान गर्न गठन गर्ने भनेको कार्यदलको टुंगो आज लाग्ने भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

निषेध आदेशमा महिला तथा बालबालिकाको उद्धार गर्न समिति गठन

राष्ट्रिय महिला आयोगले कोरोना भाइरस नियन्त्रण गर्न जारी गरिएको निषेध आदेशको समयमा लैंगिक हिंसामा परेका महिला तथा बालबालिकाको तत्काल उद्धार, राहत, औषधोपचार गर्न उच्चस्तरीय अनुगमन तथा समन्वय समिति गठन गरेको...
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

हिमाल पारिको संकट : दुई लाखमा उड्ने हेलिकप्टरले अहिले पाँच लाख माग्छन्

भरपर्दो स्वास्थ्य सुविधा नभएको हिमालपारिका जिल्ला मनाङ र मुस्ताङका नागरिकले कोरोनाको उपचार गराउन हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ। यही मौकाको फाइदा उठाउँदै हेलिकप्टरहरूले चर्को शुल्क असुल्न थालेका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

मोरङमा छुरा प्रहार गरेर युवकको हत्या  

आपसी विवादका क्रममा छुरा प्रहार गरेर मोरङ लेटाङमा शुक्रबार राति एक युवाको हत्या गरिएको छ। 
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

मोरङमा थप सात कोरोना संक्रमितको मृत्यु

मोरङमा थप सात काेराना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

विशाल छ, बाँच्नुको अर्थ

मान्छेले गर्नुपर्ने एउटै काम के हो भने कुनै पनि अवस्था र हालतमा आफ्नो आशा र विश्वासलाई भत्कन नदिने। म बाँच्छु भन्ने बलियो आधार भएको मान्छे निराश हुनुपर्दैन र निराश नहुने...
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८