मुख्यमन्त्री गुरुङ प्रदेश सभाबाट विश्वासको मत लिएपछि मात्रै मन्त्रीमण्डल विस्तार गर्ने मनस्थितिमा छन्। मुख्यमन्त्रीको सचिवालय स्रोतका अनुसार अहिलेलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयको मात्रै जिम्मेवारी...
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८