देशको संविधान र पार्टीको विधानको सम्मान गर्दै विगतका गल्तीहरूलाई सच्चाएर हिंड्ने प्रण गरेमा मात्र मदन–आश्रितप्रति सच्चा श्रद्धाञ्जली हुने नेपालको भनाइ छ।
प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली आज बल्दु जाँदै छन्। बल्खुस्थित पार्टी मुख्यालय पुगेर त्यहाँ रहेको मदन–आश्रित सालिकमाथि माल्यार्पण गर्ने कार्यक्रम रहेको छ।
नेपाली राजनीतिको चरित्र र कर्ताहरुको इतिहास बुझेको जोसुकैले भन्न सक्ने सत्य हो– ५ पुसको संसद् विघटन केवल लहडबाजी थिएन। यो त थियो, आन्तरिक र बाह्य ‘पोलिटिकल फेनोमेना’ को परिणति।
एमालेकाे माधवकुमार नेपाल पक्षले पार्टी विवाद समाधानका लागि गठित कार्यदललाई ०७५ जेठ २ गतेको सांगठनिक संरचनाबाट एक इन्च पनि यताउता नगर्न निर्देशन दिएको छ।
‘निजामती कर्मचारी भए आन्दोलन गर्छन्, दुनियाँ गर्छन्। तर, हाम्रो त एउटा अन्तर्वार्ता पनि दिन्न पाइँदैन। तल्लो दर्जाको कर्मचारीलाई फौजीमा साह्रै दुःख छ। जाेखिम भत्ता पनि पाएका छैनाैं।