बुधबार, भदौ १०, २०८३

समाज

प्रधानमन्त्रीलाई पुनः शपथ गराउन जसपा अध्यक्ष यादवको माग

जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ ग्रहण त्रुटीपूर्ण भएको भन्दै पुनः शपथ ग्रहणको माग गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

कार्यदल गठनपछि माधव–झलनाथ पक्ष छलफलमा

नेकपा एमालेको विवाद समाधान गर्न कार्यदल गठन भएपछि असन्तुष्ट माधव झलनाथ पक्ष छलफलमा जुटेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

प्रदेश १ मा अक्सिजन अभाव छैन, अन्यत्र पठाउन थालियो

सबै उद्योगले दैनिक २ हजार ७०० सिलिन्डरभन्दा बढी अक्सिजन उत्पादन गर्छन्। प्रदेश १ मा अहिले दैनिक १ हजार ५०० सिलिन्डरसम्म खपत हुने गरेको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बताए।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

प्रधानमन्त्रीको शपथ बदर गर्न माग गर्दै रिट लिएर कानुन व्यवसायी सर्वोच्च अदालतमा

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनियुक्त भएपछि लिएको शपथ बदर गर्न माग गर्दै कानुन व्यवसायीहरु सर्वोच्च अदालत पुगेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

धर्मशालाका विपन्न परिवारलाई वडाध्यक्षले गरे निःशुल्क भोजनको व्यवस्था

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले जमिरिया देवी धर्मशालामा रहेका गरिब तथा विपन्नका लागि निःशुल्क भोजनको व्यवस्था गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

कोरोनाबाट १० घण्टाको अन्तरमा दम्पतीको मृत्यु 

कोरोना संक्रमणबाट १० घण्टाको अन्तरमा एक दम्पतीको मृत्यु भएको छ। भारतदेखि घुमफिरका लागि नेपाल आएका दम्पतीको विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

श्रीरामजानकी उद्योगले २ साताभित्र अक्सिजन उत्पादन गर्ने

जनकपुरधामको श्री रामजानकी ग्यास उद्योगले अक्सिजन उत्पादन गर्ने भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

आईसीयू र भेन्टिलेटरमा १,६९३ संक्रमित

कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयू तथा भेन्टिलेटरमा भर्ना हुने बिरामीको संख्या पनि बढ्दै गएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

नि:शुल्क उपचारकाे सम्झौता गरेको नेपाल-भारतमैत्री अस्पतालको शुल्क दैनिक ४५ हजारसम्म

काठमाडौंको चावहिलस्थित नेपाल-भारतमैत्री अस्पतालले कोरोना संक्रमितसँग एउटा बेडको प्रतिदिन ४५ हजार रुपैयाँसम्म असुल्न थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

गण्डकीमा एकैदिन २८ जनाको कोरोनाका कारण मृत्यु

कोरोना भाइरस संक्रमणका कारण गण्डकी प्रदेशमा एकैदिन २८ जनाले ज्यान गुमाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

बिरामीका आफन्तलाई अक्सिजन ल्याउन नलगाउनुस्- स्वास्थ्य मन्त्रालय 

बिरामीलाई अक्सिजन ल्याउ भन्ने काम नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ। 
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

सरकार आन्तरिक किचलोमा रुमलिँदा कोरोना भयावह : नेता कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोरोना रोकथाम र नियन्त्रणमा सरकार असफल भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

उपत्यकामा थपिए २ हजार ६०९ संक्रमित 

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ६०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

थप ७ हजार ३६८ जनामा कोरोना पुष्टि, १४५ को मृत्यु

नेपालमा पछिल्लाे २४ घण्टामा ७ हजार ३६८ जनामा काेराेना भाइरस संक्रमण भएकाे छ। यस्तै १४५ जना संक्रमितको मृत्यु भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। 
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

महामारी प्रभावित कृषकलाई राहत दिन अध्ययन हुँदैछ : मन्त्री अर्याल

कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मुलुक कोभिड १९ महामारीको संकटमा रहेको अवस्थामा महामारी नियन्त्रणका लागि अपनाउनुपर्ने सबैखाले सुरक्षा मापदण्ड अपनाएर कृषकहरुका समस्या समाधान गर्न विभागीय प्रमुखहरुलाई निर्देशन दिएकी...
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

चीनबाट आएको ४०० थान अक्सिजन सिलिन्डर १३ वटा अस्पताललाई

गएको शुक्रबार चीनबाट आएको ४०० थान अक्सिजन सिलिन्डर १३ वटा अस्पताललाई वितरण गरिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

एमाले मिल्ने दिशामा छ, बजेट अध्यादेशमार्फत आउँदैन : प्रधानमन्त्री ओली

नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको विवाद मिल्ने दिशामा अघि बढेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

एमालेमा विवाद मिलाउन १० सदस्यीय कार्यदल गठन

नेकपा (एमाले)ले पार्टीभित्र चर्किएको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

अक्सिजन सिलिण्डर उत्पादनको परीक्षण अन्तिम चरणमा, खुल्ला त नेपालमै उत्पादनको ढोका?

नेपालमै अक्सिजन सिलिण्डर उत्पादन भएमा २–४ सय सिलिण्डर लिनका लागि नेपालले बाहिरी मुलुकमा जहाज पठाउनुपर्ने अवस्थाको अन्त्य हुने नाष्टका अधिकारीहरु बताउँछन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८