बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले मिल्ने दिशामा छ, बजेट अध्यादेशमार्फत आउँदैन : प्रधानमन्त्री ओली

एमाले मिल्ने दिशामा छ, बजेट अध्यादेशमार्फत आउँदैन : प्रधानमन्त्री ओली

नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको विवाद मिल्ने दिशामा अघि बढेको बताएका छन्।
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको विवाद मिल्ने दिशामा अघि बढेको बताएका छन्।

सिंहदरबारमा वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएर बाहिरिने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै उनले विवाद मिल्ने दिशामा अघि बढेको बताएका हुन्।

‘सरकार अध्यादेशबाट बजेट ल्याउँदै छ ?’ भन्ने प्रश्नमा उनले प्रतिनिधिसभा जीवितै रहेको भन्दै अध्यादेशबाट बजेट नआउने स्पष्ट पारे।
 

प्रकाशित: May 16, 2021| 09:52 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।