बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बिरामीका आफन्तलाई अक्सिजन ल्याउन नलगाउनुस्- स्वास्थ्य मन्त्रालय 

बिरामीका आफन्तलाई अक्सिजन ल्याउन नलगाउनुस्- स्वास्थ्य मन्त्रालय 

बिरामीलाई अक्सिजन ल्याउ भन्ने काम नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ। 
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

काठमाडौं- बिरामीलाई अक्सिजन ल्याउ भन्ने काम नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अस्पतलाले बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउन भनिएको प्रति आपत्ति जनाउँदै त्यस्तो व्यवहार नगर्न अस्पतालहरुलाई अनुरोध गरेका हुन्। अक्सिजनको व्यवस्थापन गर्ने कार्य अस्पतालले नै गर्नुपर्ने उनले बताएका छन्।

पछिल्लो पटक ठूला अस्पतालहरुले पनि काेराेनाका बिरामीलाई अक्सिजन खोजेर ल्याउन भन्न थालेपछि बिरामी मारमा परेका थिए।

धाैधाै बेड पाएका बिरामीले आफैले अक्सिजनकाे खाेजी गर्नुपर्ने बाध्यताले असहज भएकाे थियाे।

प्रकाशित: May 16, 2021| 11:12 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।