बुधबार, भदौ १०, २०८३

बुटवलमा थप दुई कोरोना संक्रमितको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत थप दुई कोरोना संक्रमितको ज्यान गएको छ।
 |  सोमबार, जेठ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३, २०७८

बुटवल - लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत थप दुई कोरोना संक्रमितको ज्यान गएको छ। आकस्मिक कक्षमा भर्ना भएका एक महिला र एक पुरुषको सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ। 

सैनामैना- १ रुपन्देहीका ३८ वर्षीय पुरुषको बिहान ६:३० बजे र सिद्धार्थनगरपालिका ६५ वर्षीय महिलाको बिहान ६:४५ बने मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए। उनका अनुसार दुवैमा श्वासप्रश्वासको समस्या थियो। योसँगै रुपन्देहीमा कूल मृतक संख्या ३ सय ५३ पुगेको छ।

प्रकाशित: May 17, 2021| 04:14 सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।