काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् गठन गरी कार्यविभाजन गरेकी छन्। राष्ट्रपतिले नेपालको संविधानको धार ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्रिापरिषद् गठन गरी कार्य विभाजन गरेकी हुन्। नवगठित मन्त्रिपरिषद् २५ सदस्यीय छ। जसमा एक जना प्रधानमन्त्री, एक जना उपप्रधानमन्त्री, २० मन्त्री र तीन राज्यमन्त्री छन्।
कार्य विभाजन यस प्रकार छ :

