बुधबार, भदौ १०, २०८३

समाज

गंगा किनारमा कोरोना संक्रमितको शव बालुवामुनि गाडिएको खुलासा

भारतको उत्तर प्रदेश र बिहारमा कोरोना संक्रमितका शव गंगा नदीमा बगाइएको तस्बिर सार्वजनिक भएको केही दिनपछि बालुवामुनि गाडिएका शव देखिन थालेको बताइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

ओलीले लिए प्रधानमन्त्री पदको शपथ

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

तीन दलको निष्कर्ष : कच्चा खेल खेल्नु उचित होइन

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीले बहुमत नपुगी गठबन्धन सरकारको दाबी गर्नु उचित नरहेको निष्कर्ष निकालेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

मजदुर र विपन्नका लागि राहत प्याकेज घोषणा गर्न माग

जिल्ला समन्वय समिति सुर्खेतले मजदुर र विपन्न समुदायका लागि विशेष राहत प्याकेज घोषणा गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

गुठीको जग्गाका ३५ टहरामा डोजर चल्यो, सुकुमवासीको विचल्ली

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा गुठी संस्थानको जग्गा अतिक्रमण गरी बनाइएका ३५ वटा घरटहरा भत्काइएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

दोस्रो तहका नेतासहित ओली-नेपाल वार्ता आज पनि

चरम आन्तरिक किचलोमा फसेको सत्तारुढ दल नेकपा (एमाले) का अध्यक्ष र वरिष्ठ नेताले हिजो बिहीबार झन्डै चार घण्टा वार्ता गरेपछि उक्त पार्टीको विवाद समाधान उन्मुख देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

रुपन्देहीमा लिक्विड ग्यास आयो, अब केही सहज हुने अपेक्षा

कोरोना हटस्पट बनेको रुपन्देहीमा अक्सिजनको चरम अभाव हुन थालेपछि भारतबाट लिक्विड अक्सिजन ल्याइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

मन्त्रिपरिषद्‌मा पुरानै अनुहारलाई निरन्तरता दिँदै ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा पुरानै अनुहारलाई निरन्तरता दिने तयारी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

कोरोना संक्रमित वडाध्यक्षको मृत्यु 

कोरोना संक्रमणबाट धनुषाको मिथिला बिहारी नगरपालिकाका एक वडाध्यक्षको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

ओलीसँग भएको सहमतिबारे नेपालले गरे ब्रिफिङ

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएको सहमतिबारे आफ्नो समूहमा ब्रिफिङ गरेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

सुदूरपश्चिम प्रदेश सरकार धरापमा, जसपाले साथ दिए एमालेको बहुमत

एमालेलाई जसपाका दुई जना सांसदले समर्थन गर्नेवित्तिकै एमालेको सरकार बन्ने सम्भावना छ। जसपाका दुई सांसद महन्थ ठाकुर र राजेन्द्र महतो पक्षधर हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

मोरङमा थप ९ कोरोना संक्रमितको मृत्यु

मोरङमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

मोरङमा जेठ ११ सम्म निषेध आदेश थपियो

मोरङमा जेठ ११ गतेसम्म निषेध आदेश थपिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

कर्णालीका दुई जिल्लामा मात्र अक्सिजन उत्पादन

अक्सिजन उत्पादन नभएका कारण जिल्ला अस्पतालहरुले प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जटिल संक्रमितलाई रिफर गर्ने गरेका छन्। संक्रमित थपिँदै जाँदा प्रदेश अस्पतालमा अक्सिजनको अभाव हुन थालेको...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

महामारी नियन्त्रणमा सरकारको चरम लापरबाही भन्दै नागरिकलाई सचेत हुन देउवाको आग्रह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको जोखिम बढेकाे परिस्थितिमा स्वास्थ्य सुरक्षाका मापदण्डलाई ख्याल गरी ‘इद उल फित्र’ मनाउन सबैलाई आग्रह गरेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

विवाहभोज खाएपछि काेराेना संक्रमण, एकै घरका तीन जनाको मृत्यु

बागलुङको बडिगाड गाउँपालिका-४ मा एकै घरका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

चितवनमा जेठ १३ सम्म निषेध आदेश

कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १५ गतेबाट लागू गरेको निषेध आदेश जेठ १३ गते सम्मका लागि थप गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

उम्मेद्‍वारीमा पुनर्विचार हुँदैन : खिमलाल देवकोटा 

नेकपा एमालेका नेता एवं वागमतिमा गठबन्धबाट राष्ट्रिय सभा उम्मेद्‍वार बनेका डा. खिमलाल देवकोटाले उम्मेद्‍वारीमा पुनर्विचार नहुने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

प्रतिगामी शक्तिविरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रिन दाहालको आह्वान

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले परिवर्तन विरोधी प्रतिगामी शक्तिविरुद्ध एकतावद्ध र सचेत संघर्षमा उत्रिन आह्वान गरेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

कांग्रेस, माओवादी र जसपाका शीर्ष नेता देउवा निवासमा

नेपाली कांग्रेस, माअ‍ोवादी केन्द्र र जसपाका शीर्ष नेताहरुबीच शुक्रबार छलफल सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८