बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रिपरिषद्‌मा पुरानै अनुहारलाई निरन्तरता दिँदै ओली

मन्त्रिपरिषद्‌मा पुरानै अनुहारलाई निरन्तरता दिँदै ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा पुरानै अनुहारलाई निरन्तरता दिने तयारी गरेका छन्।
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा पुरानै अनुहारलाई निरन्तरता दिने तयारी गरेका छन्। ओलीले केही बेरपछि प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।

संविधानअनुसार संघीय संसद्मा जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्नेछ। सोही कारण हाल कायम मन्त्रीहरुलाई निरन्तरता दिन तयारी गरिएको उनी निकटका एक नेताले नेपाल समयलाई जानकारी दिए।

उनले भने, ‘पुरानै टोलीले शपथ लिनेछ। बजेटसम्मलाई अहिले जो छ उसैले निरन्तरता पाउनेछ।’  

प्रकाशित: May 14, 2021| 08:38 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।