गाउँका किसानलाई शहरका उपभोक्तासँग जोड्दै आएको ई फार्मले कोभिड–१९ को विषम परिस्थितिमा पनि घर-घरमै फलफूल, तरकारी र मासुको काठमाडौ उपत्यकामा होम डेलिभरी गर्दै आएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको नयाँ सरकार गठनका लागि गरेको आह्वान संविधानविपरीत भएको भन्दै कानुन व्यवसायीहरू रिट लिएर सर्वोच्च अदालत पुगेका छन्।