बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री भन्छन्- सर्वोच्च अदालतले हामीलाई फुटाएको होइन

प्रधानमन्त्री भन्छन्- सर्वोच्च अदालतले हामीलाई फुटाएको होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र माओवादी केनद्रबीचको एकीकरणपछि बनेको पार्टी (नेकपा) सर्वोच्च अदालतले नफुटाएको बताएका छन्। 
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र माओवादी केनद्रबीचको एकीकरणपछि बनेको पार्टी (नेकपा) सर्वोच्च अदालतले नफुटाएको बताएका छन्। 

‘अर्कैको नाममा दर्ता भएको पार्टी रहेछ, त्यो कानुनले मिल्दैन भनेर सर्वोच्च अदालतको फागुन २३ को फैसलाले भन्यो,’ आज पत्रकार सम्मेलनमा उनले भने, ‘त्यो दर्ता खारेज भयो पार्टी पूर्ववत् अवस्थामा पुगे। त्यसपछि पनि मैले प्रचण्ड–माधवलाई भेट्न चाहेर पटक–पटक फोन गरेको छु।’

दाहाल–नेपालले पुनः दर्ता गर्न नमानेको भन्दै उनले भने, ‘उहाँहरूले त मेरो पार्टी सदस्यता ५२ वर्षपछि झ्वाम पारिदिनु भयो।’

प्रकाशित: May 21, 2021| 08:09 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।