बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्वदलीय बैठक निष्कर्षहीन, कांग्रेसले बोलायो संसदीय दलको बैठक

सर्वदलीय बैठक निष्कर्षहीन, कांग्रेसले बोलायो संसदीय दलको बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको सर्वदलीय बैठक सकिएको छैन। बैठकले कुनै निष्कर्ष ननिकालेको नेताहरुले बताएका छन् । 
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको सर्वदलीय बैठक सकिएको छैन। बैठकले कुनै निष्कर्ष ननिकालेको नेताहरुले बताएका छन् । 

बैठकबाट बाहिरिने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै निष्कर्ष ननिकालेको बताए। 

यसैबीच, कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार आज दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाइएको हो। त्यहीँबाट निष्कर्ष निकाल्ने उनले बताए।
 

प्रकाशित: May 21, 2021| 07:17 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।