बुधबार, भदौ १०, २०८३

घर भत्कँदा दैलेखमा एक जनाको मृत्यु

अविरल वर्षाका कारण दैलेखमा घर भत्कँदा एक जनाको मृत्यु भएको छ।
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

सुर्खेत - अविरल वर्षाका कारण दैलेखमा घर भत्कँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भैरवी गाउँपालिका-२, बलेसैनीका ६२ वर्षीया लक्ष्मी थापा रहेकी छन्। 

कच्ची घर भत्कँदा घाइते भएकी उनको उपचारका लागि दैलेखबजार ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। आज बिहान साढे १० बजेतिर उनको घर भत्किएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए। 

बिहीबार रातिदेखि कर्णालीका विभिन्न जिल्लामा वर्षा भइरहेको छ।

प्रकाशित: May 21, 2021| 08:12 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।