बुधबार, भदौ १०, २०८३

समाज

माओवादीले भन्यो, मध्यरातमा डकैती गरियो

माओवादी केन्द्रका नेता वर्षमान पुनले शुक्रबार मध्यराति दुवै नेताको प्रधानमन्त्री बन्ने दाबी खारेज गरेर राष्ट्रपतिबाट डकैती भएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

अब ६ महिनाभित्र संघीय संसद्काे चुनाव

‘ उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

‌ओली र देउवाको दाबी खारेजीपछि मध्यरातमा मन्त्रिपरिषद् बैठक, के होला निर्णय?

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा शुक्रबार मध्यरात मन्त्रिपरिषदको बैठक बोलाएपछि  प्रधानमन्त्री निवास बालुवाटारमा माैजुदा मन्त्रीहरु जम्मा भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैको दाबी खारेज

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाबी गरेका केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैको दाबी खारेज गर्ने निर्णय गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

वीर अस्पताल कोभिड युनिफाइड केन्द्रीय अस्पताल

सरकारले वीर अस्पताललाई  कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

पाण्डा र नेपाललाई विश्वमा चिनाउने जीव वैज्ञानिक

‘धेरैभन्दा धेरै विद्यार्थीलाई इन्भाइरोमेन्टल ग्रयाजुएट्स इन हिमालयमार्फत आबद्ध गर्न सकिएको छ,’ डा. पीताम्बर शर्मा भन्छन्, ‘प्रलाद याेञ्जनको अभावलाई अरुले पूरा गर्न सक्ने कुरा त भएन। यद्यपि हामी सबैले आफ्नो ठाउँबाट...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

मन्त्रिपरिषद् बैठक अन्तिम समयमा स्थगित

नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

ओलीतिर लागेका हुन् योगेश भट्टराई?

एमालेमा माधव नेपाल गुटमा सक्रिय सांसद योगेश भट्टराईले उक्त समूह छाडेको संकेत दिएका छन्। पछिल्लो समय एमाले एकतामा जोड दिन थालेका भट्टराईले आज भने कित्ता क्लियर गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

राष्ट्रपतिलाई सुध्रिने अन्तिम मौका : गगन

नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले १५३ जना सांसदको समर्थन भएको भए सरकारले संविधानको धारा ७६ (३) अन्तर्गत विश्वासको मत लिने वैधानिक बाटो किन छोडेको भनेर प्रधानमन्त्री केपी...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

देउवालाई समर्थन गर्ने सांसदलाई एमालेले कारबाही गर्ने

नेकपा (एमाले) ले शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गर्ने सांसदलाई कारबाहीको चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

विश्वप्रकाश भन्छन्– ओलीको दाबीले लाज पनि लजायो

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री पदमा फेरि केपी शर्मा ओलीको दाबीले दुनियाँ हाँसेको र लाज पनि लजाएको टिप्पणी गरेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक

मन्त्रिपरिषद्को आकस्मिक बैठक बालुवाटारमा केहीबेरमा सुरु हुँदै छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

एक सातामै ५८ हजारभन्दा धेरै संक्रमित थपिए, १३ सय ५५ को मृत्यु

स्वास्थ्य मन्त्रालयले जेठ महिनामा १ लाख ७४५ जना नयाँ संक्रमित थपिने प्रक्षेपण गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

कोरोना खोपको व्यवस्था गर्न उच्च अदालत विराटनगरको आदेश

कोभिड १९ विरुद्धको खोपको व्यवस्था गर्न उच्च अदालत विराटनगरले प्रदेश सरकार र विराटनगर महानगरपालिकालाई अन्तरिम आदेश दिएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

प्रदेश १ मा १,०३९ संक्रमित थपिए

प्रदेश १ मा शुक्रबार १०३९ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

स्वास्थ्य पूर्वाधार विकासका लागि गण्डकीका सबै पालिकालाई ५–५ लाख

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका गण्डकीका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशका ७३ वटै पालिकालाई स्वास्थ्य पूर्वाधार विकासका लागि ५–५ लाख रुपैयाँ विनियोजन गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

स्वास्थ्य संयोजकले समयमै एम्बुलेन्स उपलब्ध नगराउँदा बिरामीकाे मृत्यु

एम्बुलेन्स आउला भनेर पर्खंदापर्खंदै सल्यानमा एक जना बिरामीको मृत्यु भएको छ। मृत्यु हुनेमा बनगाड कुपिन्डे नगरपालिका–७ का भोलाबहादुर बुढा छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

राप्रपा अध्यक्ष थापा भन्छन्– दुवै दाबी किर्ते हुन्, खारेज गरियोस् 

राप्रपा अध्यक्ष कमल थापाले राष्ट«पतिलाई सम्बोधन गर्दै प्रधानमन्त्री पदका लागि दाबी गरिएको निवेदन दुवै किर्ते भएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

हस्ताक्षर दुरुपयोग भयो : नेपाल पक्षीय सांसद राई 

एमाले सांसद जयकुमार राईले कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन नरहेको भन्दै राष्ट्रपतिलाई निवेदन दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

कार्यदलमा माधव पक्षको चिन्ता–  संसद् विघटन हुने हो कि!

‘बागमती प्रदेश राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा देखिएको परिदृश्य, शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने विषयमा भएको हस्ताक्षरको विषयमा छलफल भयो। पार्टी विवाद समाधानमा केन्द्रित हुँदा यस्ता गतिविधि निकै गम्भीर हुन्।’
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८