बुधबार, भदौ १०, २०८३

मन्त्रिपरिषद् बैठक अन्तिम समयमा स्थगित

 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक अन्तिम समयमा आएर स्थगित भएको छ।

उनले शुक्रबार साँझ ७ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठकका लागि सबै मन्त्रीहरुलाई एसएमएस पठाउन सचिवालयलाई निर्देशन दिएका थिए।

तर, बालुवाटार पुग्नु केहीबेर अघिमात्रै बैठक अहिलेलाई नहुने तर कुनै पनि बेला हुने भएकाले तयारी अवस्थामा बस्न बालुवाटारबाट एसएमएस आएको एक मन्त्रीले जानकारी दिए।

प्रकाशित: May 21, 2021| 15:24 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।