बुधबार, भदौ १०, २०८३

बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक

मन्त्रिपरिषद्को आकस्मिक बैठक बालुवाटारमा केहीबेरमा सुरु हुँदै छ।
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं– मन्त्रिपरिषद्को आकस्मिक बैठक बालुवाटारमा केहीबेरमा सुरु हुँदै छ। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने सूचना मन्त्रीहरुलाई पठाइएको एक मन्त्रीले जानकारी दिए। मन्त्रीहरु बालुवाटार प्रवेश गर्ने क्रम जारी छ।

बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएका हुन्। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।

प्रकाशित: May 21, 2021| 13:29 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।