प्रधानमन्त्रीका प्रेस सल्लाहाकारसमेत रहेका एमाले केन्द्रीय सदस्य सूर्य थापाले एमालेको असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका नेता माधवकुमार नेपाललाई धुन्धुकारीको संज्ञा दिएका छन्।
आदर्शका लागि कमेडी ‘फ्रस्टेसन’ नै हो। उनको जीवनको ‘ट्रयाजेडी’ नै उनको कमेडीको स्राेत हो। ‘जति ट्रयाजिक छ तपाईंको लाइफ, त्यति नै कमेडी आउने हो,’ उनी भन्छन्, ‘जति दुःख छ नि,...
नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले राष्ट्र हितविपरीत काम गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशद्रोहको मुद्दा लगाउनुपर्ने बताएका छन्।
प्रवक्ता शर्माले भने, ‘राष्ट्रपति र केपी ओलीले चुनाव गराउन घोषणा गरेका होइनन्, त्यसैले उनीहरुको विकल्प खोज्नुपर्छ। कसरी खोज्ने भन्ने विषयमा व्यापक छलफल हुन्छ।’
बागमती प्रदेशभित्रका सामुदायिक विद्यालयलाई समायोजन प्रोत्साहन कार्यक्रममा सहभागी हुन सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय बागमती प्रदेशले दरखास्त आह्वान गरेको छ।
म्याग्दीको बेनी नगरपालिका-२, बगरफाँटका युवाको पहलमा कोरोना संक्रमितको सहयोग र उद्धारका लागि कोरोना नियन्त्रण तथा व्यवस्थापन हेल्थ डेस्क स्थापना गरिएको छ।
प्रलाद योञ्जन, यो नाम सुन्नेबित्तिकै संरक्षण क्षेत्रमा लागेका व्यक्तिहरु श्रद्धाले शिर निहुराउँछन्। स्नेहले द्रवीभूत हुन्छन्। यी संरक्षण अभियन्ताले पाण्डाका माध्यमबाट नेपाललाई संसारभर चिनाए। स्वदेशमा मात्रै होइन सिक्किम, भियतनाम र इन्डोनेसियामा...
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई मध्यावधि निर्वाचनको रंगीन सपना महँगो पर्ने चेतावनी दिएका छन्।