बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विपक्षी दलहरूको संयुक्त बैठक बस्दै, आगामी रणनीति तय गरिने

विपक्षी दलहरूको संयुक्त बैठक बस्दै, आगामी रणनीति तय गरिने

प्रतिनिधिसभा विघटन गरिएपछि आगामी रणनीति तय गर्न विपक्षी दलहरुको संयुक्त बैठक बस्दै छ।
 |  शनिबार, जेठ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ८, २०७८

काठमाडौं - प्रतिनिधिसभा विघटन गरिएपछि आगामी रणनीति तय गर्न विपक्षी दलहरुको संयुक्त बैठक बस्दै छ। आज बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठक बस्न लागेको हो। 

त्यसअघि दलहरू आन्तरिक छलफल गरिरहेका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको असन्तुष्ट माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको बैठक बस्न लागेको हो।

प्रकाशित: May 22, 2021| 04:13 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।