बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विश्वप्रकाशको चेतावनी– भण्डारी र ओलीलाई मध्यावधिको सपना महँगो पर्नेछ

विश्वप्रकाशको चेतावनी– भण्डारी र ओलीलाई मध्यावधिको सपना महँगो पर्नेछ

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई मध्यावधि निर्वाचनको रंगीन सपना महँगो पर्ने चेतावनी दिएका छन्।
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं– कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई मध्यावधि निर्वाचनको रंगीन सपना महँगो पर्ने चेतावनी दिएका छन्।

उनले शुक्रबार मध्यराति ट्विटरमा लेखेका छन्, ‘बुझिराख्नु राष्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजी, महाव्याधिका बेला मध्यावधिको रंगीन सपना महँगो पर्नेछ।’

उनले राष्ट्रपति र प्रधानमन्त्रीबाट संविधानको सामूहिक बलात्कारको भएको आरोप लगाएका छन्। उनले भनेका छन्, यसको दुष्परिणाम महँगो पर्नेछ।’

प्रकाशित: May 21, 2021| 19:38 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।