बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शेखर कोइरालाले भने- राष्ट्रपतिको कदम क्षम्य हुनै सक्दैन

शेखर कोइरालाले भने- राष्ट्रपतिको कदम क्षम्य हुनै सक्दैन

कांग्रेस नेता डा. शेखर कोइरालाले राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भएको बताएका छन्।
 |  शनिबार, जेठ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ८, २०७८

काठमाडौं - कांग्रेस नेता डा. शेखर कोइरालाले राष्ट्रपतिले मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भएको बताएका छन्। उनले आज ट्वीट गर्दै राष्ट्रपतिको यो कदम पदापि क्षम्य हुन नसक्ने बताएका हुन्। 

‘आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भयो,’ उनले लेखेका छन्, ‘राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालीलाग्दो द्वन्द्वमा लगेको छ। संविधानलाई समाप्त गर्ने काम भएको छ। राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुनै सक्दैन।’

प्रकाशित: May 22, 2021| 03:22 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।