काठमाडौं– कांग्रेस नेता रमेश लेखकले राष्ट्रपतिबाट संविधान च्यात्ने काम भएको टिप्पणी गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, राष्ट्रपतिजीले फेरि आफ्नो पदको सम्मान, मर्यादा र गरिमा समाप्त गर्दै संविधान संविधान च्यात्ने काम गरिन्। यिनबाटट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुन सक्दैन।’