बुधबार, भदौ १०, २०८३

उपेन्द्र–बाबुराम पक्षको कार्यकारिणी बैठक बस्दै

जनता समाजवादी पार्टी (जसपा)नेपालको उपेन्द्र–बाबुराम पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।
 |  शनिबार, जेठ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ८, २०७८

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)नेपालको उपेन्द्र–बाबुराम पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा बस्ने छ। 

पार्टीभित्रको अन्तरद्वन्द्व र संसद् विघटनपछि तोकिएको मध्यावधि चुनावका विषयमा छलफल हुने बताइएको छ। जसपा दुई धारमा विभाजित भएको छ। उपेन्द्र–बाबुराम पक्ष र महन्थ–राजेन्द्र पक्षबीच मतभेद् रहँदै आएको छ।

प्रकाशित: May 22, 2021| 03:05 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।