बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अबको कार्यदिशा स्वास्थ्य संकटकाल र निष्पक्ष चुनाव : कमल थापा

अबको कार्यदिशा स्वास्थ्य संकटकाल र निष्पक्ष चुनाव : कमल थापा

राप्रपा अध्यक्ष कमल थापाले अबको कार्यदिशा भन्दै पाँचवटा बुँदा उल्लेख गरेका छन्।
 |  शनिबार, जेठ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ८, २०७८

काठमाडौं - राप्रपा अध्यक्ष कमल थापाले अबको कार्यदिशा भन्दै पाँचवटा बुँदा उल्लेख गरेका छन्। ट्वीट गर्दै उनले ती बुँदामा स्वास्थ्य संकटकाल घोषणादेखि निष्पक्ष चुनावसम्मका कुरा उल्लेख गरेका हुन्। 

यस्ता छन् उनले उल्लेख गरेका कार्यदिशा

- स्वास्थ संकटकाल घोषणा
- सम्पूर्ण राष्ट्रिय शक्ति र श्रोत परिचालन गरी तीन महिनाभित्र कोरोना महामारी नियन्त्रण गर्ने
- आमनागरिकलाई खोपको व्यवस्था गर्ने
- चुनाव निष्पक्ष/स्वतन्त्ररूपमा सम्पन्न गर्न आवश्यक व्यवस्था गर्ने
- चुनावबाट ब्रम्हलुट र सर्वसत्तावाद पराजित गर्ने

प्रकाशित: May 22, 2021| 04:37 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।