बुधबार, भदौ १०, २०८३

प्रदेश १ मा १,०३९ संक्रमित थपिए

प्रदेश १ मा शुक्रबार १०३९ जना कोरोना संक्रमित थपिएका छन्।
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

विराटनगर– प्रदेश १ मा शुक्रबार १०३९ जना कोरोना संक्रमित थपिएका छन्। २ हजार ५८६ जनाको पीसीआर परीक्षण गर्दा ४२४ महिला र ६१५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार मोरङमा ३३०, झापामा २४२, सुनसरीमा १७८, इलाममा ६०, ताप्लेजुङमा ५१, खोटाङमा ३२, पाँचथरमा २६, तेहथुममा २७, धनकुटामा १३, संखुवासभामा ९, उदयपुरमा ७, भोजपुरमा ३ र प्रदेश १ बाहिरका ६१ जनामा संक्रमण देखिएको छ। 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४९ हजार ५८० पुगेको छ। संक्रमित भएका मध्ये ३२ हजार ९ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या १६ हजार ८३६ पुगेको छ। 
 

प्रकाशित: May 21, 2021| 13:11 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।