बुधबार, भदौ १०, २०८३

ठाकुरले स्थगित गरे जसपा कार्यकारिणी बैठक

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले शनिबारदेखि बोलाइएको पार्टीको कार्यकारिणी समिति बैठक एकलौटी रुपमा स्थगित गरेका छन्।
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले शनिबारदेखि बोलाइएको पार्टीको कार्यकारिणी समिति बैठक एकलौटी रुपमा स्थगित गरेका छन्।

ठाकुरले शुक्रबार विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको जानकारी गराएका हुन्। कोभिड १९ को कारण देखाउँदै ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवसँग कुनै सल्लाह नगरेरै बैठक स्थगित गरेका छन्। 

ठाकुर र यादवको संयुक्त हस्ताक्षरमा केही दिनअघि जसपाको कार्यकारिणी बैठक जेठ ८ र ९ गतेलाई बोलाइएको थियो।

प्रकाशित: May 21, 2021| 07:43 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।