सोमबार, भदौ ८, २०८३

समाज

कसले रोक्ने बर्सेनि आइरहने 'मनसुनी वितण्डा'!

कृषिप्रधान देशमा मनसुन आगमन ठूलो खुसीको कुरा हो। त्यो खुसीसँगै पहाड र तटवर्ती क्षेत्रका बासिन्दा बाढीपहिरोको त्रासले चैनसँग बस्न पाउँदैनन्। बाढीपहिराेबाट बर्सेनि ठूलो जनधनको क्षति भए पनि राज्यचाहिँ पूर्वतयारी, राहत...
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

बाइडेन र पुटिनबीच भेटवार्ता हुँदै 

दुवै शक्तिराष्ट्रका नेता जेनेभामा प्रत्यक्ष भेटवार्ताका लागि तयार हुनु भएको छ। यो वार्ता चारदेखि ५ घण्टा चल्ने अनुमान गरिएको छ। तर वार्ताबाट तत्कालै कुनै निष्कर्ष निस्कनेमा दुवै नेता विश्वस्त छैनन्,...
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना पारित

विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना पारित गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

उपचार गराउन दिल्ली जानुअघि पार्टीको चिन्ता गर्दै झलनाथले जारी गरे यस्तो विज्ञप्ति

नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले रिसराग, अहंकार र बदला भाव त्यागेर पार्टीका वैधानिक प्रकृया अन्तर्गत पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न नेता–र्यकर्ताहरुलाई आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

तरुण दलले आफ्ना युवाहरूलाई भन्यो- उद्धार र राहतमा जुट्नू

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले बाढी प्रभावितको उद्धार र राहतमा जुट्न तरूण युवाहरूलाई निर्देशन दिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

दाङको बेलाघाटमा बाढीले रातभर थुनिएका चारजनाको उद्धार

अविरल वर्षाका कारण दाङको राप्ती नदीमा आएको बाढीका कारण मंगलबारदेखि बेलाघाटमा फसेका चारजनालाई आज उद्धार गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

दिल्ली जानुअघि झलनाथले ईश्वर पोखरेललाई भने- पार्टी मिलाउनुस् कमरेड

थप उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउन महासचिव ईश्वर पोखरेललाई आग्रह गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ घाइते

स्याङ्जामा जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ, ६ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

उपत्यकाव्यापी कविता प्रतियोगितामा भ्याली भ्यु इङ्लिस स्कुल प्रथम

उपत्यकाव्यापी विद्यालयस्तरीय कविता प्रतियोगितामा भ्याली भ्यु इङ्लिस स्कुल प्रथम भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

गण्डकीका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आउँदो शुक्रबार विश्वासको मत लिने भएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

उद्धारको काम युद्धस्तरमा गर्न र राहत प्याकेज घोषणा गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणको काम युद्धस्तरमा गर्न सरकारसँग माग गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

बाढीपहिरोमा हराइरहेकाहरूको यथाशीघ्र खोजी गर्न सरकारसँग दाहालको आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाढी पहिरोमा परेर हराइरहेकाहरूको यथाशीघ्र खोजी गर्न सरकारसँग आग्रह गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

नारायणी नदीको सतह इतिहासकै उच्च बिन्दुमा

नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ। 
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

बाढीपछि गृहजिल्ला पुगे स्वास्थ्यमन्त्री तामाङ

सिन्धुपाल्चोकमा मंगलबार राति अविरल वर्षापछि आएको बाढी र पहिरोले ठूलो धनजनको क्षति गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

पूर्वप्रधानमन्त्री खनाललाई उपचारका लागि दिल्ली लैजाने तयारी

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेतासमेत रहेका झलनाथ खनाललाई थप उपचारका लागि भारतको नयाँदिल्ली लैजाने तयारी गरिएको छ । 
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

सुदूरपश्चिम : पहाडी जिल्ला पहिरोको जोखिममा, तराई बाढी र डुबानको

सुदूरपश्चिम प्रदेशका पहाडी सात जिल्ला पहिरोको र तराईका दुई जिल्ला बाढीको जोखिममा छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

खोलाले बगाएर बेपत्ता भएका लुहारको शव भेटियो

बाजुरामा खोलाले बगाएर बेपत्ता भएका एक जनाको शव भेटिएको छ। अझै  एक जना भने वेपत्ता छन्। 
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

लुम्बिनी : लगातारको वर्षाले जताततै सडक अवरुद्ध, बुटवलमा ११ घर विस्थापित

लगातारको वर्षाका कारण झरेको पहिरोले लुम्बिनी प्रदेशका जिल्ला जोड्ने सडक अवरुद्ध भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

दुई नदी थुनिएपछि आएको बाढीले मेलम्चीमा वितण्डा

सिन्धुपाल्चाेककाे  पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ३ भोताङस्थित लार्के खोलामा मंगलबार साँझ ठूलो पहिरो जाँदा इन्द्रावती नदी लगभग एक घण्टा थुनिएको थियो।
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

रोज होटलको छतमा रहेका दुई युवाको उद्धार 

मेलम्चीको रोज होटेलको छतमा रहेका दुई युवाको नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८