सोमबार, भदौ ८, २०८३

रोज होटलको छतमा रहेका दुई युवाको उद्धार 

मेलम्चीको रोज होटेलको छतमा रहेका दुई युवाको नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ।
 |  बुधबार, असार २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २, २०७८

काठमाडौं– मेलम्चीको रोज होटेलको छतमा रहेका दुई युवाको नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ। उनीहरु मंगलबार मेलम्ची बजारमा बाढी आएपछि ज्यान जोगाउन बजारस्थित रोज होटलको छतमा चढेका थिए। दोस्रो तलासम्म मेलम्ची नदीको बाढी पसेपछि उनीहरुको जीवन जोखिममा परेको थियो।

नेपाली सेनाको हेलिकप्टरले जोखिममा रहेका अन्य बासिन्दाको पनि उद्धार गरिरहेको सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले बताए। उनका अनुसार मदनआश्रित भवनमा रहेका थप दुई जनाको पनि उद्धार गरिएको छ।

प्रकाशित: Jun 16, 2021| 04:34 बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।