'मनसुनको सुरूवातसंगै विपदका घटनाहरू घटन थालेकोले विपद् प्रतिकार्यको काममा केन्द्रित हुनुहोस्,' मुख्यमन्त्री शाहीले निर्देशन गरे, 'विपद् जोखिम क्षेत्रमा बसोबास गरिरहेका नागरिकहरूलाइ सचेत गर्न तथा सुरक्षित ठाउँको व्यवस्था मिलाउने काममा समेत...
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८