सोमबार, भदौ ८, २०८३

समाज

दिल्लीको अपोलोमा पूर्वप्रधानमन्त्री खनालको उपचार सुरु

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको दिल्लीको अपोलो अस्पतालमा उपचार सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

कोरोना नियन्त्रणमा कांग्रेसले बढायो सक्रियता

नेपाली कांग्रेसको कोभिड–१९ केन्द्रीय अनुगमन समितिले कोरोना नियन्त्रणमा पार्टीका जिल्ला समिति, भातृ तथा शुभेच्छुक संस्थाहरू क्रियाशील रहेको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

पहिरोका कारण तीन दिनदेखि राप्ती राजमार्ग अबरुद्ध

अविरल वर्षापछि आएको पहिरोका कारण राप्ती राजमार्ग अबरुद्ध भएको छ। दाङ–सल्यान खण्डअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ बसारेमा पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

वैदेशिक रोजगारीमा मृत्यु भएका ७० नेपालीको शव अलपत्र

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपालीहरूको शव विदेशमै थुप्रिन थालेको बैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक राजन श्रेष्ठले बताएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

प्रशासकीय अधिकृतलाई ज्यान मार्ने धम्की दिने कार्यालय सहयोगी पक्राउ

बाराको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवलाई उनकै कार्यालय सहयोगी मुकेशप्रसाद यादवले ज्यान मार्ने धम्की दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

मेलम्चीपीडितलाई गोकर्णेश्वरको पाँच लाख सहयोग

गोकर्णेश्वर नगरपालिकाले मेलम्ची बाढीपीडितलाई पाँच लाख रुपैयाँ सहयोग घोषणा गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

चितवनमा छैटौं पटक एक साताका लागि निषेध आदेश थप

जिल्लामा कोरोना भाइरसको संक्रमण बढेसँगै स्थानीय प्रशासनले लगाएको निषेध आदेश एक साताका लागि थप गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

महोत्तरीमा सुनचाँदी व्यवसायीलाई गाेली हानेर लुटपाट

महोत्तरीमा लुटेराहरुको एक समूहले सुनचाँदी व्यवसायीको घरमा लुटपाट गरेको छ। लुटेराहरुले लुटपाट गर्ने क्रममा चलाएको गोली लागी ६ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

अझै तीन दिन वर्षाको सम्भावना, यी हुन् प्रभावित हुने नदी

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

पहिरोले सुदूरपश्चिमका विभिन्न सडक अवरुद्ध

अविरल वर्षापछि खसेको पहिरोले सुदूरपश्चिमका विभिन्न सडक अवरुद्ध भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

मेलम्चीकी मंगली तामाङ, जसको तीन वर्षमै उठिबास भयो

मंगलीको रात बेचैनी, छटपटीमै बित्यो। रातभर निदाउन सकिनन्। बिहानै उनी घर हेर्न फेरि गइन्। एक तला पूरै डुबिसकेको थियो। घरबाट कुनै सामान निकाल्न सकिनन्। टुलुटुलु हेर्नुको विकल्प नै थिएन।
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

'स्मार्ट लकडाउन' गर्ने सरकारको तयारी

कोभिड १९ व्यवस्थापन निर्देशक समिति (सिसिएमसी)को बैठकले ४० लाख डोज खोप ल्याउने गृहकार्य भइरहेको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

स्थलगत : 'ऋण गरेर बनाइएका सय बढी घर सोत्तर भए, अब कहाँ जाने? के गर्ने?'

मंगलबार राति आएको बाढीले मच्चाएको वितण्डाका कारण क्षणभरमा सिन्धुपाल्चोकको मेलम्चिस्थित नयाँ बजार बगरमा परिणत भयो। लाखौं खर्च गरेर बनाएका घर बालुवामा मिसिए। करिब एक सय भन्दा धेरै घर बस्नै नहुने...
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

जसपाको उपेन्द्र यादव पक्षले बोलाएको केन्द्रीय कार्यकारिणी समितिको बैठक

जनता समाजवादी पार्टी नेपाल(जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षले बोलाएको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दै छ। 
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न आज कांग्रेस बैठक

'आज बोलाइएको केन्द्रिय समिति बैठकमा महाधिवेशन र समसामयिक राजनीतिबारे छलफल हुनेछ' काँग्रेस कार्यालयका मुख्य सचिव पौडेलले भने।
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

बाढीपहिरोले जनताको उठिबास भएको सुन्दा हामी दु:खी छौं : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले बाढीपहिरो लगायत प्राकृतिक विपत्तिले मुलुकमा पुर्‍याएको क्षतिप्रति दु:ख व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

मध्यपहाडी लोकमार्ग चार दिनपछि सञ्चालन

पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड चार दिनपछि सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

चुरे फेदीबाट ९४ थान काठ बरामद

डिभिजन वन कार्यालय महोत्तरीले दुर्गम पहाडी फेदीबाट ९४ थान साखु (साल) का कडी बरामद गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

आगामी आर्थिक वर्षको बजेट यथार्थपरक : मन्त्री आङबुहाङ

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री  टंक आङ्बुहाङले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट यथार्थपरक रहेको बताएका छन्। उनले बजेट सफलरुपमा कार्यान्वयन हुने दाबी गरे। 
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

किन अझै दोधारमा फस्दै छन् माधव नेपाल?

प्रतिनिधिसभा विघटन गर्ने ओली कदमविरुद्ध अदालतमा विपक्षीलाई साथ दिँदै आएका नेपाल यति बेला अन्योलमा परेका छन्। उनीमाथि एकातिर गठबन्धनसँग अघि बढाएको सहकार्य जारी राख्नुपर्ने जिम्मेवारी छ भने अर्कातर्फ आफ्नो समूहभित्र...
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८