आइतबार, वैशाख २८, २०८२

मेलम्चीपीडितलाई गोकर्णेश्वरको पाँच लाख सहयोग

गोकर्णेश्वर नगरपालिकाले मेलम्ची बाढीपीडितलाई पाँच लाख रुपैयाँ सहयोग घोषणा गरेको छ।
 |  बिहीबार, असार ३, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

vianetvianet
triton college
National life insurance

काठमाडौं– गोकर्णेश्वर नगरपालिकाले मेलम्ची बाढीपीडितलाई पाँच लाख रुपैयाँ सहयोग घोषणा गरेको छ।

नगरपालिकाका मेयर सन्तोष चालिसेले सिन्धुपाल्चोक को हेलम्बु, मेलम्ची, तिम्बु, चनौटे, तालामाराङलगायतका विभिन्न क्षेत्रमा बाढी पहिरोबाट भएको क्षतिका लागि केही हदसम्म भए पनि राहत पुर्‍याउने उद्देश्यअनुरुप नगरपालिकाका तर्फबाट उक्त सहयोग गर्न लागिएको बताए। उनी सहयोग रकम हस्तान्तरण गर्न आफैं मेलम्ची जाने भएका छन्। 


 

प्रकाशित: Jun 17, 2021| 04:47 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।