नेकपा एमालेको माधव नेपाल पक्षले पछिल्ला दिनमा देशभर बाढी, पहिरो तथा डुबानबाट पीडित भएकाहरुको उद्धार तथा राहतका लागि प्रभावकारी कार्याक्रम ल्याउन सरकारलाई आग्रह गरेको छ।
बाढीपहिरो र डुबानमा परेका नागरिकको उद्धार तथा राहतमा जुट्न विपक्षी दलले सरकारलाई आग्रह गरेका छन्। बिहीबार संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै उनीहरुले सरकारसँग माग गरेका हुन्।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले मेलम्ची र गोरेखोलाको संगमस्थल आसपास पहिरोका कारण नदी पुनः थुनिएको अनुमान गरिएकाले त्यसतर्फ टोली खटाइएको पनि जानकारी दिए। तर उक्त टोलीसँग सम्पर्क नभएकाले पहिरो...
मेलम्ची नदीमा फेरि पानीको बहाव बढेको छ। मेलम्चीमा पानीको बहाव बढेसँगै स्थानीय बासिन्दा त्रसित बनेका छन्। उनीहरू फेरि सुरक्षित स्थानतर्फ भाग्नथालेका छन्।
केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारले आगामी आवका लागि ५१ अर्ब रुपैयाँ पार्टीका कार्यकर्तालाई मात्र लाभ हुने गरी बजेट विनियोजन गरेको छ। शिक्षा, रोजगारी, कृषि र सहकारी क्षेत्रमा छुट्याइएको भने...