सोमबार, भदौ ८, २०८३

महानगरले विद्युतीय सवारी करमा शतप्रतिशत छुट दिने

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षमा विद्युतीय सवारी साधनलाई विशेष प्राथमिकता दिइने जानकारी दिएको छ।
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षमा विद्युतीय सवारी साधनलाई विशेष प्राथमिकता दिइने जानकारी दिएको छ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यले आगामी आर्थिक वर्षमा विद्युतीय सवारी साधनलाई विशेष प्राथमिकता दिइने उल्लेख गरेका हुन्।

महानगरपालिकाको नीति तथा कार्यक्रममार्फत महानगरपालिकाले आगामी आर्थिक वर्षमा विद्युतीय सवारी करमा शतप्रतिशत छुट दिइने उल्लेख गरिएको छ।

प्रकाशित: Jun 17, 2021| 10:42 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।