जिल्ला अदालत चितवनमा विचाराधीन मुद्दामा यतिखेर युट्युब च्यानलहरूले बनाइरहेको कन्टेन्ट हेर्न हो भने उनीहरूको इजलासले अदालतको फैसलाअगावै सविताको मृत्युलाई ‘हत्या’ ठहर गरिसकेको छ। र, प्रहरी अनुसन्धानलाई पनि युट्युबरको इजलासले गलत...
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८