सोमबार, भदौ ८, २०८३

समाज

संविधान र लोकतन्त्र रक्षा गर्न विपक्षी गठबन्धन मजबुत बनाउनुपर्ने कांग्रेसको निष्कर्ष

यस्तै, एक मात्र प्रतिनिधिसभा रहेको जिल्लाको क्षेत्रीय अधिवेशन २३ गते, दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते गर्नुपर्ने...
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

कांग्रेस महाधिवेशनकाे संशाेधित कार्यतालिका पारित

यस्तै, एक मात्र प्रतिनिधिसभा रहेको जिल्लाको क्षेत्रीय अधिवेशन २३ गते, दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते गर्नुपर्ने...
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

विद्यार्थीलाई परिचयपत्रको आधारमा राहत दिन नेता महरको माग

नेपाली कांग्रेसका नेता एवं नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष नैनसिंह महरले सबै विद्यार्थीहरूलाई परिचयपत्रको आधारमा राहत दिन सरकारसँग माग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

राष्ट्रपतिद्वारा गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखसँग छलफल

राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्रीसहित सबै सुरक्षा निकायका प्रमुखलाई बोलाएर पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राखेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

गण्डकीमा मन्त्रालय बाँडफाँट : जसपालाई आर्थिक मामिला, माओवादीलाई भौतिक पूर्वाधार

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)लाई भौतिक पूर्वाधार विकास मन्त्रालय  र जसपालाई आर्थिक मामिला तथा योजना मन्त्रालय दिने गरी मुख्यमन्त्री अघि बढेका हुन्। जसपाका सांसद हरिशरण आचार्यले आर्थिक मामिला तथा योजना...
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

थप २ हजार ७६८ मा कोरोना पुष्टि, ४ हजारभन्दा बढी संक्रमणमुक्त, ४४ को मृत्यु

पछिल्लो २४ घण्टामा २ हजार ७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ४ हजारभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

लुम्बिनी सरकारको सञ्चार विधेयक पुनर्लेखनको माग, बेवास्ता भए आन्दोलन गर्ने पत्रकारहरुको चेतावनी

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले प्रदेश सरकारले ल्याएको सञ्चार माध्यमसम्बन्धी विधेयक पुनर्लेखनको माग गर्दै ज्ञापनपत्र बुझाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

ढुंगा–गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

ढुंगा, गिट्टी र बालुवा बेचेर व्यापार घाटा न्यूनीकरण गर्ने भन्दै सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा समावेश गरिएको कार्यक्रम तत्काल कार्यान्वयन नगर्न गराउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

महाकाली तटीय क्षेत्रमा बाढीको चेतावनी, सतर्क रहन आग्रह

सूचनामा कुनै विपद् वा घटना भएमा तत्काल जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई सम्पर्क गर्न अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

सदस्यता विवादमा नेविसंघले लगायो कांग्रेस कार्यालयमा ताला

क्षेत्रीय कार्यसमितिका पदाधिकारीहरूले आफू नजिकका व्यक्तिलाई मात्र क्रियाशील सदस्यता दिएको भन्दै कार्यालयमा तालाबन्दी गरेको विद्यार्थी नेता योगराज दाहालले जानकारी दिए। बुथबाट सिफारिस गरी पठाएका नामावलीहरुलाई पाखा लगाइएको उनले बताए।  
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

गण्डकीका मुख्यमन्त्री नेपालीले पाए विश्वासको मत

५९ सांसद रहेका गण्डकी प्रदेश सभामा ३१ सांसदले नेपालीको पक्षमा मतदान गरेका थिए। उनको विपक्षमा भने २७ सांसदले मतदान गरेका थिए। मुख्यमन्त्री नेपालीले प्राप्त गरेको उक्त मत विश्वासको मतका लागि...
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

बेवारिसे अवस्थामा ६६० बोरा केराउ बरामद 

प्रहरीले कञ्चपुरको दक्षिण क्षेत्रबाट बेवारिसे अवस्थाको दुई ट्रली केराउ बरामद गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

पन्ध्रौं योजनाको संकल्पअनुसार बजेट ल्याउन स्थानीय तहलाई परिपत्र

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पन्ध्रौं योजनाको संकल्प अनुसार बजेट ल्याउन परिपत्र जारी गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

मेलम्चीका बाढीपीडितलाई आयल निगमको खाद्यान्न सहयोग

नेपाल आयल निगमले मेलम्चीका बाढीपीडितलाई खाद्यान्न सहयोग गरेको छ। जिल्ला विपद् व्यवस्थापन समितिसँगको समन्वयमा निगमले बाढीपीडित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका बासिन्दालाई सहयोग गरेको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

जसपाको उपेन्द्र-बाबुराम पक्षद्वारा निर्वाचन आयोगमा आधिकारिकताको दाबी पेश

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा दाबी पेश गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

स्थानीय तहका जनप्रतिनिधिले दल त्यागेकाे सूचना निकाल्न निर्वाचन आयोगलाई माओवादीको ध्यानाकर्षण

नेकपा माओवादी केन्द्रले स्थानीय तहका जनप्रतिनिधिहरुले दल त्याग गरेको सूचना प्रकाशित गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

मेलम्ची नगरपालिकाले गर्‍यो सहयोगको अपिल

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले बाढीपीडितका लागि भन्दै मेलम्ची बाढीपीडित राहत तथा पुनःस्थापना कोष स्थापना गरेकोे छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

जोखिम मोलेर सेवामा सक्रिय ‘सँगसँगै’ अभियान

‘काठमाडौंबाट आएको समयमा घरबाट काम गर्दागर्दै केही सामाजिक काम पनि गरौं भन्ने सोचेर सँगसँगै अभियान थालें।’ 
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

सुदूरपश्चिममा वर्षापछि बाढीको खतरा, सतर्कता अपनाउन आग्रह

महाकाली र सेती नदीमा पानीको बहाव बढेसँगै प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय दार्चुला र डोटीले सतर्कता अपनाउन आग्रह गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८