सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • थप २ हजार ७६८ मा कोरोना पुष्टि, ४ हजारभन्दा बढी संक्रमणमुक्त, ४४ को मृत्यु

थप २ हजार ७६८ मा कोरोना पुष्टि, ४ हजारभन्दा बढी संक्रमणमुक्त, ४४ को मृत्यु

पछिल्लो २४ घण्टामा २ हजार ७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ४ हजारभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएका छन्।
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा २ हजार ७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ४ हजारभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४ हजार २० जना संक्रमणमुक्त भएका छन्। यस्तै ४४ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ७ हजार ५६९ पीसीआर र ५ हजार ४६८ जनाको एन्टीजेन परीक्षण गरिएको छ। 

हालसम्म नेपालमा ३२ लाख ५५ हजार ५७९ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। हालसम्म ५ लाख ४९ हजार ६८२ जना संक्रमितहरु संक्रमणमुक्त भएका छन् भने ८ हजार ६४१ जनाको मृत्यु भएको छ।

प्रकाशित: Jun 18, 2021| 11:21 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।