सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आधिकारिकता दाबी गर्न जसपाको उपेन्द्र पक्ष निर्वाचन आयोग जाँदै

आधिकारिकता दाबी गर्न जसपाको उपेन्द्र पक्ष निर्वाचन आयोग जाँदै

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव समूह आज निर्वाचन आयोग जान लागेको छ।
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव समूह आज निर्वाचन आयोग जान लागेको छ।
एक नेताका अनुसार अहिले दिउँसो २ बजे आधिकारिकता दाबी गर्दै निवेदन दिन आयोग जान लागिएको हो। 

पार्टीको नाम, चुनाव चिन्ह, छाप र निर्णयको आधिकारिकताका लागि निवेदन दिन लागिएको हो। बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार पार्टीको आधिकारिकता दावी गर्ने निर्णय गरेको थियो ।

यसअघि दुवै पक्षले एक अर्कालाई कारबाही गर्दै विवरण अद्यावधिकका लागि निवेदन दिए पनि त्यसलाई आयोगले दुवै पक्षका दाबी खारेज गर्दै महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहेको जसपा नै आधिकारिक भएको निर्णय गरेको थियो ।

प्रकाशित: Jun 18, 2021| 07:28 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।