सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस महाधिवेशन : तल्ला तहका संरचनाको अधिवेशन साउन १२ गतेबाट

कांग्रेस महाधिवेशन : तल्ला तहका संरचनाको अधिवेशन साउन १२ गतेबाट

नेपाली कांग्रेसको तल्ला तहका संरचनाको अधिवेशन साउन १२ गतेबाट सुरु हुने भएको छ।
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

काठमाडौं– नेपाली कांग्रेसको तल्ला तहका संरचनाको अधिवेशन साउन १२ गतेबाट सुरु हुने भएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले साउन १२ गतेबाट स्थानीय अधिवेशन सुरु गर्ने निर्णय गरेको हो।  

शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले साउन ६ गतेबाट वडा तहका अधिवेशन गर्ने प्रस्ताव गरे पनि केन्द्रीय समितिले १२ गतेबाट अधिवेशन सुरु गर्ने निर्णय गरेको हो।  

पार्टीको महाधिवेशन भने भदौ १६ देखि १९ गतेसम्म हुनेछ। यसअघि भदौ पहिलो साताबाट गर्ने भनिए पनि महाधिवेशनको मिति ९ दिन पर सारिएको हो।
 

प्रकाशित: Jun 17, 2021| 11:24 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।