सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णाली : विपद् प्रतिकार्यका काममा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन

कर्णाली : विपद् प्रतिकार्यका काममा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन

'मनसुनको सुरूवातसंगै विपदका घटनाहरू घटन थालेकोले विपद् प्रतिकार्यको काममा केन्द्रित हुनुहोस्,' मुख्यमन्त्री शाहीले निर्देशन गरे, 'विपद् जोखिम क्षेत्रमा बसोबास गरिरहेका नागरिकहरूलाइ सचेत गर्न तथा सुरक्षित ठाउँको व्यवस्था मिलाउने काममा समेत लाग्नुपर्ने बेला आएको छ।'
 |  बुधबार, असार २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २, २०७८

काठमाडौं- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विपद् प्रतिकार्यको काममा केन्द्रित हुन मातहतका निकायलाई निर्देशन दिएका छन्। विपद् व्यवस्थापन परिषद् बैठकमा मुख्यमन्त्री शाहीले यस्तो निर्देशन दिएका हुन्। 

'मनसुनको सुरूवातसंगै विपदका घटनाहरू घटन थालेकोले विपद् प्रतिकार्यको काममा केन्द्रित हुनुहोस्,' मुख्यमन्त्री शाहीले निर्देशन गरे, 'जोखिम क्षेत्रमा बसोबास गरिरहेका नागरिकहरूलाइ सचेत गर्न तथा सुरक्षित ठाउँको व्यवस्था मिलाउने काममा समेत लाग्नुपर्ने बेला आएको छ।'

देशका विभिन्न स्थानमा भएको अविरल वर्षासँगै बाढीपहिरोका घटना बढ्न थालेपछि पूर्वतयारीको काम थालिएको विभिन्न प्रदेश र संघीय सरकारले बताउँदै आएका छन्। 

प्रकाशित: Jun 16, 2021| 12:40 बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।