एसियाली विकास बैंंकको आर्थिक एवम् प्राविधिक सहयोगमा यहाँ एकीकृत शहरी विकास परियोजना कार्यान्वयनमा छ। परियोजनाले यहाँका सडक स्तरोन्नति गरिरहेको छ। ढल व्यवस्थापन नहुँदा नगरका अधिकांश क्षेत्र जलमग्न भएको बताइएको छ।...
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८