आइतबार, भदौ ७, २०८३

समाज


थप लचक बन्दै ओली, नेपाल पक्षले आन्तरिक छलफलपछि निर्णय गर्ने 

‘सरसल्लाह भएको छैन। जेठ २ कै अवस्थाको केन्द्रीय कमिटी बैठक आह्वान गरिएको भन्ने सुनिएको छ’, एमाले उपाध्यक्षसमेत रहेका नेपाल निकट स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले भने, ‘उहाँहरुले महाधिवेशन आयोजक कमिटी...
नेपाल समय संवाददाता | बुधबार, असार १६, २०७८

कार दुर्घटनामा त्रिविका सहप्राध्यापक डा शंकर भण्डारीको मृत्यु

रुपन्देहीको चरङ्गेमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

संवैधानिक इजलासमा सरकारी पक्षको दाबी- संसद् पुनःस्थापना भए सांसद किनबेच हुन्छ

सर्वोच्च अदालतको संवैधानिक इजलासमा मंगलबार बहस गर्दै नायब महान्यायाधिवक्ता पदम पाण्डेयले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन संविधानसम्मत रहेको मात्रै दाबी गरेनन्, पुस ५ गते भएको प्रतिनिधिसभा विघटन बदर गरिएको...
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

जसपाका दुवै पक्षलाई निर्वाचन आयोगले छलफलमा बोलायो

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ को उपदफा ४ मा विवादका पक्षहरुलाई सहमति कायम गर्ने अवसर दिने व्यवस्था रहेको र सोही अनुसार छलफलका लागि बोलाइएको उनले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने एमालेको निर्णय

नेकपा एमालेले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

‘कालीगण्डकी डाइभर्सन परियोजना’ कार्यान्वयन नगर्न माग

सनातन धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको कालीगण्डकी नदी पानीमात्र नभएर वैदिक शिक्षा प्रणालीको आधार भएकाले प्राचीन सभ्यता र सांस्कृतिक मूल्यमाथि अतिक्रमण हुने गरी  कालीगण्डकी डाइभर्सन परियोजना कार्यान्वयन नगर्न परिषद्ले सरकारसँग...
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

रौतहटका दुई मेयरलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

'इटाली पठाइदिन्छु' भन्दै प्रतिव्यक्ति साढे १० लाख ठगी, अजरबैजान पुर्‍याएर बिचल्ली पार्ने पक्राउ

उनले प्रतिव्यक्ति साढे १० लाख लिएर उनीहरूलाई अजरबैजानसम्म पुर्यादएका थिए। तर अजबैजानमा तीनै जनालाई बिचल्ली बनाएर फरार भएका उमेशलाई ललितपुरको टीकाथलीबाट महानगरी अपराध महाशाखाको टोलीले मंगलबार पक्राउ गरेको हो। 
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

त्यो 'क्लु' जसले चोरीको कार हुँदै नक्कली कागजात बनाउने कारखानासम्म पुर्‍यायो

‘सबैभन्दा डरलाग्दो पक्ष त नक्कली कागजात बनाउने गिरोह नै रहेछ। हामीले पक्राउ गरेका गिरोहको घरबाट विभिन्न कार्यालयका १ सय ९२ वटा स्ट्याम्प भेटिएको छ। प्रहरी कार्यालयकै स्ट्याम्प पनि थियो।'
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

बीपी प्रतिष्ठानका उपकुलपति कार्यकक्षमै थुनिए, मापसे परीक्षण गर्न आन्दोलनकारीको माग

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीलाई आन्दोलनरत चिकित्सक र कर्मचारीहरूले कार्यकक्षमै थुनेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

रूपा सुनारको चरित्र हत्या गर्ने वेबपोर्टल बन्द गराउन दूरसञ्चार प्राधिकरणलाई प्रेस काउन्सिलको पत्राचार

रूपा सुनारको चरित्र हत्या गरेको र अफवाह फैलाउने किसिमको सामग्री संप्रेषण गरेको भन्दै केही अनलाइन वेबपोर्टल बन्द गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रेस काउन्सिल नेपालले पत्राचार गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

बागमतीमा बजेट छलफल १७ असारदेखि

बागमती प्रदेशसभाको आगामी बैठक यही असार १७ गते दिनको ३ बजे बस्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

आईसीयूमा उपचार गराइरहेका ६४९ संक्रमित सिकिस्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको तथ्यांकअनुसार आईसीयूमा रहेका ६४९ कोरोना संक्रमित गम्भीर अवस्थामा उपचाररत छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

काठमाडौंको फर्पिङका स्थानीयले गरे सडकमै रोपाइँ

असार १५ अर्थात् धान दिवसको दिन मंगलबार देशभर रोपाइँ गरियो।
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

यी २० जिल्ला जहाँ ५ सयभन्दा धेरै कोरोनाका सक्रिय संक्रमित छन्

पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लामा प्रदेश १ मा तीन, प्रदेश २ मा एक, बागमतीमा नौ, गण्डकीमा २, लुम्बिनीमा ३, कर्णालीमा एक र सुदूरपश्चिममा एक छन्। 
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

कोरोनाबाट मृत्यु हुने ९ हजार ७१ जनामध्ये कुन उमेर समूहका कति?

नेपालमा कोरोना संक्रमणका कारण मंगलबारसम्म ९ हजार ७१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये सबैभन्दा धेरै ६० वर्षभन्दा माथि उमेर समूहका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

२४ घण्टायता थप २० संक्रमितको मृत्यु, ३५ हजार ३१० सक्रिय संक्रमित

मंगलबार २ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २५९ जनाको पीसीआर र ४ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा सो...
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

सचिव बढुवा प्रक्रिया सुरु, १० पदका लागि ३० जनाको प्रतिस्पर्धा

‘अहिले सचिवमा ९ पद रिक्त छ। यही हप्ता थप एक जना सचिव पद रिक्त हुँदैछ। रिक्त सचिवमा वरिष्ठ सहसचिवले निमित्त सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन्। आइतबारदेखि नै सिफारिस  प्रक्रिया सुरु...
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

एमाले महाधिवेशन आयोजक कमिटी बैठकमा माधव पक्षीय नेता पनि डाकिए

नेकपा एमालेको दसौं महाधिवेशन आयोजक कमिटीको बैठकमा असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका नेता माधवकुमार नेपाल पक्षलाई पनि डाकिएकाे छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाको थप एक करोड अनुदान 

काठमाडौं महानगरपालिकाकाले काष्ठमण्डप पुनर्निर्माणका लागि थप एक करोड रुपैयाँ अनुदान दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८