आइतबार, भदौ ७, २०८३

काठमाडौंको फर्पिङका स्थानीयले गरे सडकमै रोपाइँ

असार १५ अर्थात् धान दिवसको दिन मंगलबार देशभर रोपाइँ गरियो।
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

काठमाडौं– असार १५ अर्थात् धान दिवसको दिन मंगलबार देशभर रोपाइँ गरियो। रोपाइँ अरु दिन पनि हुने भए पनि यस दिन भने सरकारले नै धान दिवस भनेर विशेष महत्व दिएको छ। सरकारी स्तरमा पनि असार १५ का दिन धान रोपाइँको कार्यक्रम हुने गर्छ।

फर्पिङमा भने आज फरक किसिमले रोपाइँ भएको त्यहाँका स्थानीयले सडकमै रोपाइँ गरेका छन्। उनीहरुले धान फलाउनका लागि रोपाइँ गरेका भने होइनन्। बाटो पिच नभएको विरोधमा उनीहरुले हिलो सडकमा धान रोपेका हुन्।

प्रकाशित: Jun 29, 2021| 11:34 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।