आइतबार, भदौ ७, २०८३

जसपाका दुवै पक्षलाई निर्वाचन आयोगले छलफलमा बोलायो

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ को उपदफा ४ मा विवादका पक्षहरुलाई सहमति कायम गर्ने अवसर दिने व्यवस्था रहेको र सोही अनुसार छलफलका लागि बोलाइएको उनले जानकारी दिए।
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

काठमाडौं- जसपाका दुवै पक्षलाई निर्वाचन आयोगले छलफलका लागि बोलाएको छ। असार २२ गते दुवै पक्षलाई बोलाएर छलफल गर्ने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। 

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ को उपदफा ४ मा विवादका पक्षहरुलाई सहमति कायम गर्ने अवसर दिने व्यवस्था रहेको र सोही अनुसार छलफलका लागि बोलाइएको उनले जानकारी दिए।

दुवै पक्षले आ-आफ्नो हिसाबले गतिविधि गरिरहेका छन् भने एकले अर्कालाई कारबाही गरेको विषय निर्वाचन आयोगमा जानकारी गराएका छन्। तर, त्यो विषयमा आयोगले भने दुवैले गरेका निर्णयलाई मान्यता नदिने निर्णय गरेको थियो।

प्रकाशित: Jun 29, 2021| 15:13 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।