आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • २४ घण्टायता थप २० संक्रमितको मृत्यु, ३५ हजार ३१० सक्रिय संक्रमित

२४ घण्टायता थप २० संक्रमितको मृत्यु, ३५ हजार ३१० सक्रिय संक्रमित

मंगलबार २ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २५९ जनाको पीसीआर र ४ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। 
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै हालसम्म नेपालमा ९ हजार ७१ जना संक्रमतिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

हालसम्म नेपालमा ५ लाख ९२ हजार ५३५ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ३६ हजार ९१६ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ४ हजार ३४८ जना संक्रमणमुक्त भएसँगै ३५ हजार ३१० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 

मंगलबार २ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २५९ जनाको पीसीआर र ४ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। 

प्रकाशित: Jun 29, 2021| 11:21 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।